झापामा कांग्रेस र एमालेका नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

झापामा कांग्रेस र एमालेका नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

२० माघ २०८२, राजेश आचार्य ।

नेपाली कांग्रेसका झापा जिल्ला सदस्य बलराम कार्कीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। उम्मेद्वारहरू मतदातासम्म पुग्ने क्रममा रहेका बेला एमाले र कांग्रेसका विभिन्न नेताहरूले पार्टी छाडेर रास्वपामा प्रवेश गर्ने क्रम बढ्दो देखिएको छ।

 बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका बलराम कार्की र निवर्तमान महासचिव तथा एमाले नेता अर्जुन मैनाली पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

दुवै जना बिर्तामोड क्षेत्रका युवामाझ लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। उनीहरूको प्रवेशसँगै रास्वपाको संगठन झापामा थप सशक्त बन्ने विश्वास गरिएको छ।

Please follow and like us:
Pin Share

राजेश आचार्य

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email