बुट्टाबारीमा यात्रुबाहक बस दुर्घटना:- ३ जनाको मृत्यु

झापा । झापाको बिर्तामोड–६ बुट्टाबारीमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९:३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घटनास्थलमै मृतक एक पुरुषको शव रहेको प्रहरीले जनाएको छ। मृतकहरुको पहिचान खुलेको छैन् ।

दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्। उनीहरूको उद्धार गरी नजिकैका अस्पतालमा उपचार भइरहेको छ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email