साहारा नेपाल साकोस राजगढ सेवा केन्द्र को ५ दिने योग शिविर सम्पन्न

बाह्रदशी२०७९।१२।२५, साहारा नेपाल साकोस लि. संस्थाको २८औ स्थापना दिवस को अवसर पारेर ५ दिने योग शिविर आज समापन गरेको छ।


“स्वास्थ जीवनका लागि योग” भन्ने मूल नाराका साथ साहारा नेपाल साकोस लि.को राजगढ सेवा केन्द्र बाह्रदशी-३ ले संचालन गरेको उक्त शिविरमा बाह्रदशी गाउपालिका आयुर्वेद साखा सह-आयोजक रहेको थियो।
बाह्रदशी गाउपालिका वडा न.३ स्थित पशुपति मा.बि.मा२०७९।१२।२१गते बाट संचालन गरिएको योग शिविर गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी को प्रमुख आतिथ्य मा उद्घाटन गरिएको उक्त योग शिविर कार्यक्रममा कार्यक्रमको अध्यक्षता सेवा केन्द्र सहयोग उपसमिति संयोजक मोहन बिक्रम ओलि ले गर्नु भहएको थियो भने सहारा नेपाल साकोस राजगढ सेवा केन्द्रका कार्यलय प्रमुख तेज प्रसाद गौतमले स्वागत मन्तव्य सहित कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो।


पशुपति मा.बि का शिक्षक लोचन गुरगाइले संचालन गर्नु भएको योग शिविर कार्यक्रममा योग गुरु पतञ्जलि योग समिति कोशी प्रदेश का महामन्त्री लक्ष्मी काफ्ले ५दिन सम्म योग प्रशिक्षण गराउनु भएको थियो।


दैनिक २५० जना को सहभागी रहेको योग शिविरमा आयुर्वेद साखा प्रमुख जट्टा शंकर झा,विश्व हिन्दु महासंघ का उपाध्यक्ष यज्ञ ओलि,बाह्रदशी पतञ्जलि योग समिति संयोजक नारायण ढकाल,क्याम्पस संचालक समिति संयोजक,राजगढ इलाका प्रहरी प्रमुख मदन मैनाली सामाजिक ब्याक्तित्वहरु लगायतको सहभागिता रहेको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email