अमिर खानलाई बिज्ञापन खेल्न रोक

अमिर खानलाई बिज्ञापन खेल्न रोक
अमिर खानलाई बिज्ञापन खेल्न रोक

भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई “धार्मिक भावनामा आघात पुग्ने” किसिमका विज्ञापन नखेल्न “अनुरोध” गरेका छन्।


विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो भनाइ आएको हो।

एउटा ब्याङ्कका लागि गरिएको विज्ञापनमा खान र नायिका कियारा अडवानी एक नव विवाहित जोडीका रूपमा एक हिन्दू संस्कार अनुरूपको समारोहमा सहभागी भएका छन्।

तर आलोचकहरूले उक्त विज्ञापनले हिन्दू परम्परा र संस्कृतिमाथि आक्रमण गरेको आरोप लगाएका छन्।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares