प्रथम बाह्रदशी टी-10 क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक ।

बाह्रदशी, असोज२६ । यही असोज २८ गतेदेखि सञ्चालन हुने प्रथम बाह्रदशी टी-10 क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

बाह्रदशी खेलकुद विकास समिति को समन्वय तथा वडा खेलकुद विकास समिति वार्ड नं ५ को आयोजनामा सञ्चालन हुने प्रथम बाह्रदशी टी-10 क्रिकेट प्रतियोगितामा छिमेकी भारतका क्लब सहित २१ टोली सहभागी छन् ।

टी-10 प्रतियोगिताको उद्घाटन खेलमा गोल्धाप क्रिकेट टिमले आयोजक टिम A सँग प्रतिस्पर्धा गर्नेछ ।

आश्विन २८ गते बाट सञ्चालन हुने प्रथम बाह्रदशी टी -10 क्रिकेट प्रतियोगिताको फाइनल खेल कार्तिक २ गते हुने छ भने विजेता टिमले नगद रु ५० हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले नगद रु ३५ हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै उत्कृष्ट खेलाडीले माउण्टेन साइकल प्राप्त गर्नेछन्।

प्रथम बाह्रदशी टी -10 क्रिकेट प्रतियोगिता सम्पन्न गर्न ४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email