बाह्रदशी गाउपालिका:-दुई दिने क्षमता अभिवृदी कार्यक्रम संचालन

बाह्रदशी गाउपालिका:-दुई दिने क्षमता अभिवृदी कार्यक्रम संचालन
बाह्रदशी गाउपालिका:-दुई दिने क्षमता अभिवृदी कार्यक्रम संचालन

बाह्रदशी झापा , महिला जनचेतना केन्द्र मेचीनगर-६ काकरभिट्टा को आयोजनामा दुई दिने क्षमता अभिवृदी सम्बन्धि कार्यशाला संचालन गरेको छ ।

I


महिला जनचेतना केन्द्र कि कार्यकारी निर्देशक राधा प्रधान को अध्यक्षतामा स्थानीय जनप्रतिनिधि तथा न्यायीक समितिको क्षमता अभिवृदी का लागि कार्यशाला संचालन गरिएको गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी ले जानकारी दिनु भयी।

बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइको प्रमुख आतिथ्य मा संचालन भएको कार्यक्रममा बिशिस्ट अतिथि गाउपालिका उपाध्यक्ष सान्ता देवी सिवाकोटी,कार्यपालिका सदस्य लक्ष्मी निरौला , अपाङ्ग तथा बालबालिका साखा कि समिक्षा ढकाल ,न्यायीक समिती सदस्य गंगाराम धिताल,युवराज ढकाल लगायत बाह्रदशी गाउपालिका का सातै वडा का महिला जनप्रतिनिधि हरुको सहभागिता रहेको थियो।


बाह्रदशी गाउपालिका र पाथीभरा किशोरी समुह को सहकार्यमा सुरु भएको कार्यक्रामा प्रशिक्षकहरु टि पि कडेल र इन्दिरा न्यौपाने हुनुहुन्थ्यो भने कार्यक्रमलाइ संचालन महिला जनचेतना केन्द्रका सचीव भुवन सुब्बाले गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares