मनकामना सामुदायिक वन उपभोक्ता समुहको ८औ साधारणसभा सम्पन्न

झापा बाह्रदशी
आकाश क्षेत्री
झापा बाह्रदशी गाउँपालीका वडा नं २ ३ र १ को सिमाना जोडिएको श्री मनकामना सामुदायिक वन उपभोक्ता समुहको ८ अौँ साधारणसभा बाह्रदशी गाउँपालीका वडा नं २ मा रहेको श्री दक्षिणेश्वर शिवालय मन्दिरको सभा हलमा सम्मपन्न भएको छ ।

उक्त साधारण सभा मा झापा जिल्ला वन महासँघका अध्यक्ष बेद प्रसाद भण्डारी को प्रमुख आतिथ्य साथै झापा जिल्ला वन महासँघ उपाध्यक्ष प्रेम बाहादुर घिमरे को बिशिस्ट आतिथ्यमा भएको कार्यक्रम मा मनकामना समुदायिक वन का अध्यक्ष तुलसि ढकाल ज्यु ले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रम मा उपभोक्ता हरूको बाक्लो मात्रा मा उपस्थित रहेको थियो

कार्यक्रम लाइ सम्बोदन गर्दै स्वागत मन्तब्य समितिका कोषाध्यक्ष कुकिल प्रसाद राजबंशी ले राख्नु भएको थियो।
कार्यक्रम मा बाह्दशी वाडा नं २ का वडा अध्यक्ष भिम बा कार्की वडा शदश्य , युवराज ढकाल , रन्जना भट्टराइ साथै वडा सदस्य,कार्यपालीका सदस्य पुनम खत्बे लगायतका स्थानिय बुद्धिजिबि समाजसेवीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विभिन्न ब्याक्ती हरुलाइ सम्मान गरिएको थियो ।

कार्यक्रम को संचालन श्री मनकामना सामुदायिक वन उपभोक्ता समितिका सह-सचिब भिम बा सुबेदिले गर्नु भएको थियो

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares