बि पि एस एस ले मनायो फरक ढङ्गले बालदिवश

अर्जुन्धारा, 30 भाद्र
अर्जुनधारा ६ , छाता चौक स्थित ब्रिलियन्ट पुपिल्स सेकेन्डरी स्कुलले अनाथ बालबालिकालाइ पाठ्यसामाग्री र खाद्य
सामाग्री बितरण गरि मनाएको छ ।


बिर्तामोड ४ मा अवस्थित तारा नमस्ते बालग्राममा रहेका ३० भन्दा भढी बालबालिकाहरुसग खुशी साटासाट गर्दै आत्मियता र सद्भाव आदानप्रदान गरिएको कुरा बिद्यालयका लेखा प्रमुख किशोर कुमार पौडेलले बताउनु भयो ।
पछिल्लो समय उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको यश बिद्यालयले समय समयमा समुदाय केन्द्रित सेवाभावका कार्यहरु गर्दै आइरहेको कुरा बताउदै बिद्यालयका भाइस प्रिन्सिपल रमेश नेपालले विद्यार्थीहरुलाइ सैद्धान्तिक र ब्यवहारिक ज्ञान सगसगै प्रदान गरिदै गइ रहेको कुरा प्रस्ट पार्नु भयो ।


    त्यसरी नै ६०औं रास्ट्रिय बालदिवश बनाउने सिलसिलामा बिद्यालय परिसरमा एक सास्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो । अभिभावकहरु सहितको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन र नाटक प्रस्तुत गरेका थिए । मनोज पान्डे र प्रश्ना लकान्द्रीले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता बाल क्लबका अध्यक्ष सेवाहाङ तुम्बापो ले गरेका थिए भने सोही दिन ब्रिलियन्ट खोजखबर नामक मासिक पत्रीकाको बिद्यालयका प्रिन्सिपल तारा प्रसाद नेपाल द्वारा बिमोचन पनि गरिएको थियो ।

विद्यार्थीहरुलाइ  पत्रकारिताप्रति अभिरुची जगाउने उदेश्य सहित बाल दिवश कै अवशर पारेर बिमोचन गरिएको उक्त पत्रीका मासिक रुपमा प्रकाशित हुने भएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email