बाह्रदशी गाउपालिका वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको फाइनलमा वडा न.६ लाई हराउदै वडा न.२ फाइनलमा प्रवेश ।

बाह्रदशी गाउपालिका वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता मा वडा न.६ लाई हराउदै वडा न.२ फाइनलमा प्रवेश गरेको छ।

बह्रदशी गाउँपालिका वडा न.५ खेलकुद बिकास समिती द्वारा आयोजना गरिएको बडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा बाह्रदशी गाउँपालिका बडा नम्बर ६लाई १ गोल ले हराउँदै वडा नम्बर २ फाइनलमा प्रवेश गरेको हो।

माघ ७ गते बाट संचालन गरिएको वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता मा आज वडा नम्बर २  र ६ बिच दोस्रो सेमिफाइनल  भएको  थियो।
खेलको पहिलो हाफ मा वडा न.२ र वडा न.६ बिच निकै प्रतिस्पर्धा भएको थियो।खेल को पहिलो हाफमा दुबै टिमले कुनै गोल गर्न नसक्दा पहिलो हाफ बराबरी मा रहन गरेको थियो तर खेल को दोस्रो हाफ मा दुबै टिमले आक्रमक खेले पनि खेलको ५६ नौ मिनेटमा भने बाह्रदशी गाउँपालिका वडा न. २ का जर्सी न.११ का  सुरज कार्कि ले गोल गर्दै आफ्नु टिम लाई १-० ले अग्रता गराउन सफल भए खेलको अन्तिम समय सम्म पनि दुबै टिमले कुनै पनि गोल गर्न नसक्दा खेल १-० को गोल अन्तर ले वडा न. ६ ले भने हार बेहोर्नु पर्यो र वडा न.२ १ गोल अन्तरले बिजय हुँदै फाइनल सम्मको यात्रा तय गर्न सफल भयो।वडा न. २ का टिम म्यानेज आकाश क्षेत्री र  टिम कोज युवराज राजंवशी रहेको टिममा खेलको म्यान अफ द म्याच वडा न.२  का जर्सी न.११ का खेलाडी सुरज कार्की घोषित भए भने खेलको म्यन अफ द म्याच को ट्रफि बाह्रदशी जिसिज बर्ष २५ का अध्यक्ष तिर्थ काफ्ले ले सौजन्य गर्नु भएको थियो।

माघ ७ गते बाट संचालन रहेको छैटौं नकआउट फुटब

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares