आयुर्वेद साखा बाह्रदशी:- जेष्ठ नगरिक स्वास्थ्य प्रबर्धन कार्यक्रम सम्पन्न

बाह्रदशी,झापा

बाह्रदशी गाउपालिका आयुर्वेदिक साखाले जेष्ठ नागरिक स्वास्थ्य प्रबर्द्धन अन्तर्गत रसायनजन्य औषधि वितरण कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ


बाह्रदशी गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सातै वटा वडा का जेष्ठ आमाबुबाहरुको सहभागिता रहेको थियो


संबिधान सभा सदस्य हरि बहादुर राजवंशीको प्रमुख अतिथि रहेको कार्यक्रममा आयुर्वेद साखा बाह्रदशी ले बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ,उपाध्यक्ष सान्ता देबि सिवाकोटी,प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,योगगुरु रुद्र ओलि लगायत बाह्रदशी गाउपालिका भित्रका सातै वडा का १४ जना जेष्ठ आमाबुबालाइ दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको थियो।


वडा न.५ को जेष्ठ नगरिक भवनमा आयोजना गरेको कार्यक्रममा गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइ,उपाध्यक्ष सान्ता देबि सिवाकोटी,लेखा प्रमुख चुडामणि घिमिरे,आइटि प्रमुख हिमाल सुवेदी,स्टोर प्रमुख राजन कार्की,वडाध्यक्ष भिम कार्की, वीर बहादुर राजवंशी,महताव आलम,वडा सदस्य गंगाराम धिताल,युवराज ढकाल,राधिका भट्टराई,पुर्व वडाध्यक्ष भुपेन्द्र कटुवाल,मेची अस्पताल संचालक समिती सदस्य लक्ष्मण पाठक लगायत को उपस्थित रहेको कार्यक्रममा वीर बहादुर राजवंशी,गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइ,उपाध्यक्ष सान्ता देबि सिवाकोटी,लक्ष्मण पाठक,योगगुरु रुद्र ओलि लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष चम्लगाइ निकत भबिस्यमा घर घर मै गएर बृद्ध आमाबुबाहरुको स्वास्थ्य परिक्षण गर्ने योजना रहेको बताउनु भयो।त्यस्तै उपाध्यक्ष सिवाकोटी जेष्ठ नगरिक भवन बनिनु पर्छ तर बृद्वा आश्रम बनिनु हुदैन भन्ने बिषय मा जोड दिनु भएको थियो।


आगामी दिनहरुमा जेष्ठ आमाबुबाहरुका लागी योग प्रशिक्षण,स्वास्थ्य सम्बन्धि कार्यक्रम हरु अझ बढी ल्याउने र वृद्ध आमाबुबाहरुको स्वास्थ्य लाई ख्यालमा राखी योजना हरु बनाउने प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा ले भन्नू भयो।
आयुर्वेद साखा सदस्य ओम प्रकाश गौतम ले संचालन गरेको उक्त कार्यक्रम मा साखा प्रमुख जट्टा शंकर झा ले स्वागत मन्तव्य राख्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email