एमिटिमा  सन्देशमुलक टिकटक, निबन्ध लेखन र कथा बाचन प्रतियोगिता सम्पन्न

एमिटिमा  सन्देशमुलक टिकटक, निबन्ध लेखन र कथा बाचन प्रतियोगिता सम्पन्न

बिर्तामोड ५ झापामा अवस्थित एमिटी कलेज स्थापना भएको २५औ बर्ष प्रवेश को उपलक्षमा भइरहेका बिबिध अतिरिक्त कृयाकलाप अन्तरगत  सन्देशमुलक टिकटक, निबन्ध लेखन र कथा बाचन प्रतियोगिताको पहिलो चरण सम्पन्न भएकोछ ।


नेपाली  निबन्ध लेखन प्रतियोगिता अन्तर्गत  जेनिशा श्रेस्ठ तेस्रो , जेनिस भन्डारी
दोस्रो  र नियम कार्की प्रथम भएका छन । त्यसै गरि अङ्रेजी निबन्ध प्रतियोगितामा इशिका तामाङ तेस्रो , रियाज भेटवाल दोश्रो र रोशन शाह प्रथम भएका छन ।  उक्त कार्यक्रमको निर्णायकको भुमिका प्रध्यापकद्वय राम कृष्ण ढकाल र अशोक गणेशले गर्नु भएको थियो । 


त्यसै गरि चलचित्र निर्देशक तथा कलाकार अभिषेक  धमला र प्राध्यापक गणेश आचार्य निर्णायक रहेको कथा बाचन प्रतियोगितामा सलिना गुरागाइले सान्तवना , आकृती आचार्यले तेस्रो स्थान, स्नेहा सुवेदीले दोस्रो स्थान र यस्मिन पान्डेले प्रथम स्थान हासिल गर्न सफल भएका छन । उक्त प्रतियोगितामा उत्कृस्ट रहेका चार कथाहरुलाइ पुनः पटकथा,  सम्बाद पुनः लेखन गरि रास्ट्रिय छोटो चलचित्र महोत्सवका लागि छायांकन गरिने चलचित्र निर्देशक धमलाले बताउनु भयो !


बिजयी विद्यार्थीहरुलाइ आज कलेज प्राङ्गणमा आयोजित एक कार्यक्रमका बिच पुरुस्कार बितरण गरिएको थियो ! कलेजका सम्पुर्ण प्राध्यापक , विद्यार्थीहरु सम्मिलित उक्त कार्यक्रममा प्राध्यापकहरु  राजेश सुवेदी , प्रमोद सिटौला, गणेश आचार्य , केपि खतिवडा, लगायतले पुरुस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो भने कलेज सस्थापक संचालकहरु ममता कुमारी शाह, केशबी ढकाल,  कलेज को-अर्डिनेटर बिनोद शाह र प्रिन्सिपल राधेश्याम शर्मा ढकालले अबिर र खदाले सम्मान गर्दै बिजयी विद्यार्थीहरुलाइ बधाइ तथा आगामी प्रतियोगिताहरुकालागि शुभकामना दिनु भएको थियो । उक्त पुरुस्कार बितरण कार्यक्रमको संचालन एमिटी सेकेन्डरी स्कुलका एकाडेमिक इन्चार्ज अशोक गणेश र शिक्षक दिनेशराज शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email