बिर्तामोड डिपियाल को महासचिवमा दाहाल ।

बिर्तामोड डिपियाल को महासचिवमा दाहाल ।

बिर्तामोड झापा, DPLबिर्तामोडको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ


शनिवार बाह्रदशीमा समपन्न भेलाले महासचिवमा नबराज दाहाल र अध्यक्षमा विश्वास गाैतमलाई सर्बसहमत रूपमा चयन गरेको हाे ।
सम्पन्न उक्त भेलाले DPL को नयाँ समितिमा अध्यक्ष महासचिव लगायत ८ सदस्यहरु चयन गरेको हो । DPLले पढने, सस्कृतीको बिकास सगैं सकारात्मक सोच सहितको सु-सस्कृत युवा नेतृत्व भन्ने मुल नारालाई आत्मासाथ गरेकाे छ । सोहि मर्म अनुसार यस बर्षपनि विभिन्न क्षेत्रमा रचानात्मक कार्यहरू गर्ने योजना रहेको नवनिर्बाचित महासचिव दाहालले बताउनु भो। बिर्तामोड जस्तो ठूलो सहर भएता पनि सार्बजनिक पुस्तकालय नएकोले कारण आम पाठकहरुले पुस्तक पढ्नलाइ पुस्तक किन्नै पर्ने वाध्यताकाे अन्त्य गर्ने र पाठकहरुले चाहे अनुसारका सम्पुर्ण पुस्तकहरू नि:शुल्क पढ्न पाउने ब्यवस्थाका लागि बिर्तामोड मा सार्वजनिक पुस्तकालयको स्थापना गरि आम पाठकहरुलाइ सहज तरिकाले जुनसुकै पुस्तक पढ्न पाउने ब्यवस्था गरिने नवनिवार्चित महासचिव दाहालकाे बताउनु भयो

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email