कर,राजस्व र नापतौल तथा गुणस्तर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

कर,राजस्व र नापतौल तथा गुणस्तर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
कर,राजस्व र नापतौल तथा गुणस्तर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

बाह्रदशी ,झापा
  झापाको बाह्रदशी गाउपालिकामा कर,राजस्व र नापतौल तथा गुणस्तर सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
  बाह्रदशी गाउपालिका भित्र रहेका व्यावसायिहरुलाइ दिइएको अभिमुखीकरण कार्यक्रम बाह्रदशी गाउपालिका र बाह्रदशी उद्योग बाणिज्य संघ को सहकार्य मा सम्पन्न भएको हो।


  बाह्रदशी उद्योग बाणिज्य संघ का अध्यक्ष खगेन्द्र कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर अधिकृत प्रमुख शुभ प्रसाद रिजाल ले करको दायरामा आएर ब्यबसाय संचालन गर्न सम्पुर्ण ब्यबसायीहरुलाइ आग्रह गर्नु भयो भने अध्यक्ष कार्की ले ब्यबसायीकहरुको हकहित र बैंक को चर्को ब्याजदरको बिरोध गर्नु भएको थियो।त्यसै गरि प्रशिक्षक लेखा व्यावसायि कल्पित ढकाल ले अनलाइन कर कसरी बुझाउने भन्ने सम्बन्ध मा प्रष्ट पार्नु भएको थियो।नापतौल तथा गुणस्तर बिभाग का सुचना अधिकारी ले नापतौल लाई दर्ता गरि प्रयोगमा ल्याउन व्यावसायि हरुलाइ आग्रह गर्नु भयो।
  बाह्रदशी गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ को प्रमुख आतिथ्य मा भएको कार्यक्रम मा गाउपालिका उपाध्यक्ष सान्ता देबि सिवाकोटी ,समाजसेवी तथा लेखा ब्यबसायी घनेन्द्र ढकाल,वडाध्यक्षहरु भिम बहादुर थापा,वीर बहादुर राजवंशी,कार्यपालिका सदस्य मन कुमार सिंह राजवंशी,योजना साखा प्रमुख तेज प्रसाद रेग्मी,स्टोर साखा प्रमुख राजन कार्की ,प्रसासन अधिकृत चेतनाथ नेउपाने,आइटि प्रमुख हिमाल सुबेदि को उपस्थिति रहेको उक्त कार्यक्रममा बाणिज्य संघ कि उपाध्यक्ष रेनुका भुर्तेल उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो।
प्रमुख अतिथि गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाइ ले ब्यानर बाचन गरेर उद्घाटन गर्नु भएको थियो भने गाउपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,गाउपालिका उपाध्यक्ष सान्ता देबि सिवाकोटी ले शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रम  लाई संचालन बाह्रदशी उद्योग बाणिज्य संघ का महासचिव जय आचार्य ले गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email