गुरुपूर्णिमा अर्थात व्यास जयन्तीको अवसरमा एमिटी विद्यालयमा विविध कार्यक्रम ।

गुरुपूर्णिमा अर्थात व्यास जयन्तीको अवसर पारेर आज एमिटी विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वीय सभ्यता तथा संस्कृतिमा आजको दिनलाई अत्यन्त महत्त्वका साथ लिने गरिन्छ । पूर्वीय सभ्यतामा काँचो पदार्थ सरह व्यक्तिलाई मानव बनाउनेदेखि दैवी गुणसम्म स्थापित गराई परिपक्व बनाउने ज्ञानको भण्डार वेदको वर्गीकरण , पुराण तथा महाभारत जस्ता धर्मशास्त्रको रचना गरेर संसारलाई ज्ञान दिनु भएको हुनाले महर्षि वेदव्यासलाई जगदगुरुका रूपमा लिइने तथा उहाँ जन्मनु भएको आषाढ पूर्णिमालाई गुरुपूर्णिमाका रूपमा लिइने गरिन्छ । त्यसैले यस दिन विद्यार्थी , शिष्यहरुले आफूलाई शिक्षादीक्षा र ज्ञान दिने गुरुको पूजा गर्ने परम्परा रहेको हो।


कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुबा तथा गुरुआमाहरुको सम्मान गर्दै उपहारहरु अर्पण गरेका थिए । उनीहरुले गुरुहरुको प्रसन्नताका निम्ति गायन , नृत्य जस्ता मनोरञ्जनात्मक कार्यक्रम समेत गरेका थिए । यस अतिरिक्त विद्यार्थीहरुकै पहलमा गुरुहरुलाई खाजाको व्यवस्था समेत गरिएको थियो । यस पूर्व विद्यालयमा पूर्वीय दर्शन प्रतिष्ठान नेपालद्वारा सञ्चालित व्यास रथयात्राको भव्य स्वागत गर्दै रथयात्रामा संलग्न व्यक्तित्वहरुको सम्मान समेत गरिएको थियो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

9 thoughts on “गुरुपूर्णिमा अर्थात व्यास जयन्तीको अवसरमा एमिटी विद्यालयमा विविध कार्यक्रम ।”

  1. Многие разработчики игр активно борются с ними через обновления античита и судебные иски.

    Программы по повышению осведомлённости и поддержка честной игры помогают сохранять здоровую экосистему.
    чит арена брейкаут ghost https://octoclick-tizer.com/ru/game/arena-breakout/product/ghost-cheat-abi-full-version

  2. The landscape of Lineage 2 servers is diverse and constantly evolving. These servers vary in features, community size, and management quality, making it essential for players to select the right one. Certain servers emphasize competitive PvP battles, whereas others cater mainly to PvE players . For newcomers, finding a server that matches their playstyle can significantly enhance their gaming experience. Active servers often introduce new content to keep players interested.

    h5 lineage 2 https://best-interwood.com/chronicle/lineage-2-high-five

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares