बाह्रदशी जेसिज बर्ष २०२५ को अध्यक्ष मा तिर्थ काफ्ले

बाह्रदशी जेसिजको शाखा अधिबेशन बाट बर्ष २०२५ का लागी अध्यक्ष पदमा जेसी तिर्थ प्रसाद काफ्ले सर्वसम्मत चयन भएका छन् ।


आज भएको बाह्रदशी जेसिज को साखा अधिबेशन बाट काफ्ले सर्वसम्मत चयन भएका हुन।
अध्यक्ष पदका लागि जेसि सदिच्छा खड्का र तिर्थ काफ्लेको उम्मेदवारी रहेको थियो।जसमा सदिच्छा खड्का ले आफ्नु उम्मेदवारी फिर्ता लिए संगै काफ्ले सर्वसम्मत चयन भएका हुन।उनी संगै उपाध्यक्ष पदमा जेसी गोपाल उप्रेती, गोकुल घिमिरे, जेसी विक्रम कट्टेल र जेसी तुलसी खरेल  सर्वसम्मत चयन भए।

त्यसै गरि कार्यकारीणी उपाध्यक्ष पदमा भने बाह्रदशी जेसिज ले निर्वाचन नै गर्नु परेको थियो।बिधानत कार्यकारिणी उपाध्यक्ष पदका लागि २ जना को मात्रै पद रहेको हुनाले कार्यकारिणी उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो जसमा जेसि संजय शाह,जेसि नवराज दाहाल,जेसि बिश्वास गौतम,जेसि राजु अधिकारी,जेसि तिर्थ कोइराला रहेका थिए।जेसि संजय शाहले आफ्नु उम्मेदवारी फिर्ता लिए संगै कार्यकारिणी पदका लागि ४ जना निर्वाचनमा भाग लिएका थिए।जस बाट जेसी राजु अधिकारी र जेसी विश्वास गौतम निर्वाचित भए।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email