बोलेरोको ठक्करबाट पारागन एकाडेमी कन्काई ३ सुरुङ्गाका अध्यक्ष सुवेदीको मृत्यु ।

बोलेरोको ठक्करबाट पारागन एकाडेमी कन्काई ३ सुरुङ्गाका अध्यक्ष  सुवेदीको मृत्यु ।

बिर्तामोड,झापा
आज साँझ बोलेरोको ठक्करबाट पारागन एकाडेमी कन्काई ३ सुरुङ्गाका अध्यक्ष देवराज सुवेदीको मृत्यु भएको छ ।


साँझ ७.३० बजेको समयमा कनकाई नगरपालिका वडा नं. ८ शितल चोक स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो र बिपरीत दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प १४१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई ४ बस्ने ५४ वर्षिय सुवेदी गम्भीर घाईते भएका थिए ।
उनलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाईएको लगिएको थियो। उनलाई अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो। दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ भने बोलेरो चालक पाँचथर हिलिहाङ गाउँपालिका ७ बस्ने ३७ वर्षिय होम प्रसाद सेन्चुरीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email