२२गते आइतबार स्थानीय बिदा

झापा,२०७९|१०|२०

बाह्रदशी गाउपालिकाले माघ २२ गते आइतबार स्थानीय बिदा दिएको छ ।

बाह्रदशी गाउपालिका वडा न.१स्थित परम्परागत रुपमा माघ सुक्ल पुर्णिामा को दिन लक्ष्मी थान मन्दिरमा लाग्ने स्थानीय मेला का कारण आज बसेको बाह्रदशी गाउपालिकाको बोर्ड बैठकले २२ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापाले जानकारी दिनु भयो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares