बाह्रदशी जेसीजका कोषाध्यक्ष जेसी टंक कार्की को बिदाइ संगै चौथो बोर्ड बैठक सम्पन्न

बाह्रदशी झापा, बाह्रदशी जेसीजको चौथो बोर्ड बैठक  दिपजन अङ्रेजी माध्यमिक विधालयमा आज सम्पन्न भएको छ ।


बाह्रदशी जेसीज अध्यक्ष जेसि लक्ष्मी उप्रेती को अध्यक्षता मा सम्पन्न बैठकमा मे महिनामा भएका कार्यक्रमहरुको समिक्षा लगायत बाह्रदशी जेसीजलाइ अझ थप उचाइमा पुर्याउन खेल्नु पर्ने भुमिका लगायतका विविध विषयमा छलफल गरेको जेसि अध्यक्ष लक्ष्मी उप्रेती ले जानकारी दिनु भयो ।


साथै बाह्रदशी जेसीज लाइ यो उचाइ सम्म ल्याउन स्थापनाकाल देखी अहोरात्र खटनु हुने, अतुलनीय भुमिका निर्वाह गर्नु हुने बौद्धिक एवम्  सामाजिक व्यक्तित्व, दर्जनौ संघ संस्था मा आवद्ध  बाह्रदशी जेसीज वर्ष २०२३ का वर्तमान  कोषाध्यक्ष जेसी टंक कार्की रोजगारीको सिलसिलामा क्यानडा जानू पर्ने भएको हुदा  उहालाई सम्मान तथा बिदाइ समेत गरेको अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो।

साथै सोही बैठकमा जेसि टंक कार्की को बिदाइ संगै खाली रहेको कोषाध्यक्ष पदमा बाह्रदशी जेसीजका जेसि नवीन त्रीताल लाई नियुक्ति गरि पदभार हस्तान्तरण समेत गरेको जानकारी अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email