राष्ट्रिय युवा संघ नेपाल बाह्रदशीको अध्यक्षमा गणेश ।

राष्ट्रिय युवा संघ नेपाल बाह्रदशीको अध्यक्षमा गणेश ।

बाह्रदशी झापा, राष्ट्रिय युवा संघ नेपाल बाह्रदशीको अध्यक्षमा गणेश मगर सर्वसम्मत रुपमा चयन भएका छन्।

आज भएको पालिका स्तरीय अधिबेशन बाट गणेश मगर सर्वसम्मत चयन भएका हुन् । त्यसै गरि उपाध्यक्षमा नमुना खातुन, सचिवमा समीर अिधकारी, सह-सचिबद्वयमा क्रमश आकाश न्यौपाने र मिलन चौधरी चयन भएका छन भने काेषाध्यक्षमा धिरज गिरि लगायत ३३ सदस्य समिति सर्वसम्मत गठन गरिएकाे छ।

खुल्लाशत्रकाे कार्यक्रम समाप्त संगै बन्दशत्र को कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज बिशाल भट्टराईको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण पाठक को संयोजकमा तीन सदस्य  निर्वाचन मण्डली गठन गरिएको थियो।राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला सदस्य तथा बाह्रदशी इन्चार्ज अनिल सापकोटा ले संचालन गरेको उक्त बन्दशत्र कार्यक्रममा निर्वाचन मण्डल का संयोजक लक्ष्मण पाठकले निर्वाचित पदाधिकारीहरुको नाम वाचन गरेर सार्वजनिक गर्नु भएको थियो।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email