बाह्रदशी गाउँपालिका बडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ५  ।

बाह्रदशी गाउँपालिका बडा नम्बर ४ लाई ३ गोल अन्तरले हराउँदै वडा नम्बर ५  सेमिफाइनलमा प्रवेश गरेको छ ।

बह्रदशी गाउँपालिका वडा न.५ खेलकुद बिकास समिती द्वारा आयोजना गरिएको बडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको आज भएको खेलमा बाह्रदशी गाउँपालिका बडा नम्बर ४ लाई ३ गोल ले हराउँदै वडा नम्बर ५  सेमिफाइनलमा प्रवेश गरेको हो।


माघ ७ गते बाट संचालन गरिएको वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता मा आज वडा नम्बर ४  र ५ बिच रहेको थियो।
खेलको पहिलो हाफ मा वडा न. ४ लाई दबाबमा राख्दै वडा न.५ का  जर्सी न.७ का बिराज लिम्बुले खेलको ६ टौ मिनेटमा गोल गर्दै आफ्नु टिम लाई १-० ले अगाडि बडाउन सफल भएका थिए।सुरु बाट नै दबाबमा रहेको वडा न.४ ले भने पहिलो हाफमा कुनै गोल फर्काउदै नसक्दा पहिलो हाफ खेलको १-० मा  रहेको थियो।
खेलको दोस्रो हाफ को सुरुवाती चरण बाट नै  वडा न.४  निकै आक्रमक देखिए पनि दोश्रो हाफको ४ मिनेटमा पुन: दोश्रो गोल गर्दै वडा न.५ का टिम क्याप्टेन बिराज लिम्बुले आफ्नु टिमलाई २-० ले अगाडी बडाए । वडा न.४ ले उत्कृष्ट खेल प्रदर्सन गरे पनि पहिलो ह्यट्रीक गर्दै टिम क्याप्टेन जर्सी न.७ का खेलाडी बिराज लिम्बूले आफ्नु टिम लाई जित सुनिस्चित गराउदै आफ्नु टिमलाई सेमिफाइनल सम्मको यात्रा तय गरेका हुन।
खेलको म्यान अफ द म्याच वडा न.५ का टिम क्याप्टेन रहेका बिराज लिम्बुले प्राप्त गरे जस्ले खेलमा पहिलो ह्याट्रीक गर्दै आफ्नु टिमलाई बिजय गराए।माघ ७ गते बाट संचालन रहेको छैटौं नकआउट फुटबल प्रतियोगिता माघ १४ गते सम्म संचालन हुने छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email