एमाले बाह्रदशीको अधिवेशन आजदेखि, केन्द्रिय पोलिटब्युरियो सदस्य बिशाल भट्टराईले  उद्घाटन गर्ने

बाह्रदशी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाह्रदशी गाउँ  कमिटीको दोस्रो अधिवेशन आजबाट सुरु हुदैछ । बाह्रदशी गाउँ पालिकाको फुलबारीमा रहेको  कवर्ड हलमा आजदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रिय पोलिटब्युरियो सदस्य बिशाल भट्टराईले   गर्ने भएका छन् ।

नेकपा एमाले बाह्रदशी गाउँ कमिटीका अध्यक्ष बुद्ध राज कार्कीले  गाउँ  अधिवेशनमा २५१ जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । अध्यक्ष कार्कीले आयोजकसहित भूगोल, जनवर्गीय संगठन,मजदुर र मुक्ति समाजबाट ३०८ जना प्रतिनिधि सहभागी हुने बताएका हुन् । साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares