परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई निर्वाचित

परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई निर्वाचित

भद्रपुर । नेपाल परिवार नियोजन संघ, झापा शाखाको ४५औं सभापतिमा लोकनाथ भट्टराई ‘बुइपाली’ निर्वाचित भएका छन् ।


शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी गणेश पोखरेललाई ९३ मतले पछि पार्दै भट्टराई दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।
मत परिणाम अनुसार भट्टराईले ३१२ मत प्राप्त गर्दा पोखरेलले २१९ मत प्राप्त गरे । संघमा ७७५ मतदाता रहेकोमा ५३३ मत खसेको र दुई मत बदर भएको निर्वाचन अधिकृत सुरज खत्रीले जानकारी दिए ।
संघमा अन्य पदाधिकारी–सदस्य यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email