प्रदेशमा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित

प्रदेशमा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित

बिर्तामोड । झापा २ को प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । पाठक ३८४० मतान्तर सहित निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवार चिन्तन पाठकले २० हजार १ सय ८४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३ सय ४४ मत ल्याएका छन् ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares