७३औ प्रजातन्त्र दिवस मा दीप प्रज्वलन

७३औ प्रजातन्त्र दिवस मा दीप प्रज्वलन
७३औ प्रजातन्त्र दिवस मा दीप प्रज्वलन

७३औ प्रजातन्त्र दिवसको अवसरमा विश्वशान्तिको कामना गर्दै र सम्पुर्ण महान शहिदहरुको सम्झनामा बिहिबारे बजार व्यवस्थापन समिती, बाह्रदशी-६ ले आज साझ दिप प्रज्वलन कार्यक्रम गरि मनाएको छ।
समितीका अध्यक्ष विश्वाश गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी हाम्रो बाह्रदशी अपाङ्गता अभियानका अध्यक्ष सन्तोष सुवेदी, विशिस्ठ अतिथी श्री आदर्श राघव भजन किर्तन मण्डलि सेवा समाजका सदस्य तथा सास्कृतिक बिभाग संयोजक घनश्याम गौतम र अतिथीहरुमा गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका सचिव बेदमणी दाहाल, आनन्द योगा समितीका उपाध्यक्ष जय नारायण सुवेदी, श्री पन्चमणी मा. वि विधालय व्यवस्थापन समितीका अध्यक्ष होममणी दाहाल, श्री पन्चमणी मा. वि का शिक्षक दिपक सुवेदी र युवा व्यवसायी तथा समाजसेवी पुष्प भट्टराई को उपस्थित रहेको थियो।


कार्यक्रममा समितीका सदस्य योगेश पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उदघाटन व्यानर पढेर, दिप प्रज्वलन र स्वस्ती वाचन गरेर गरिएको थियो
होममणी दाहाल, दिपक सुवेदी र सन्तोष सुवेदी ले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन बजार समितीका सचिव तथा सुचना तथा संचार बिभाग संयोजक दिपेन्द्र खरेलले गर्नुभएको ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email