७३औ प्रजातन्त्र दिवस मा सरसफाइ कार्यक्रम


बाह्रदशी झापा , बाह्रदशी गाउपालिका ले ७३औ प्रजातन्त्र दिवसका दिन गाउपालिका सरसफाइ को आयोजना गरि गाउपालिका वरिपरि सरसफाइ गरि मनाएको छ

७३औ प्रजातन्त्र दिवसका दिन गाउपालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाइ,उपाध्यक्ष सान्ता देवि सिवाकोटी प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा लगायत सम्पुर्ण जनप्रतिनिधि र गाउपालिकाका कर्मचारी हरुको उपस्तिथि मा सरसफाइ कार्यक्रम गरिएको कार्यपालिका सदस्य लक्ष्मी निरौला ले जानकारी दिनु भयो।साथै सोही दिन साझ सम्पूर्ण सहिद हरुको सम्झनामा गाउपालिका मा दीप प्रज्वलन समेत गरेको गाउपालिका उपाध्यक्ष सान्ता देवि सिवाकोटी ले बताउनु भयो।




