नेकपा माओवादी केन्द्र प्रदेश १ मा ठूलो संख्याले पार्टीबाट राजिनामा दिएका छन ।

नेकपा माओवादी केन्द्र प्रदेश १ मा ठूलो संख्याले पार्टीबाट राजिनामा दिएका छन ।

२७ कार्तिक २०७९, सोमवार

नेकपा माओवादी केन्द्र प्रदेश १ ककिटि सदस्य तथा झापा क्षेत्र नम्बर ३ ख का इन्चार्ज मर्गुव आलम सहितको ठूलो संख्याले पार्टीबाट राजिनामा दिएका छन । राजिनामा दिनेहरुमा झापा जिल्ला सदस्य कृष्ण मोहन गौतम, देवी प्रसाद रेग्मी, बसन्त कुमार गढेश, अजमुदिन मिया, शाहा आलम, महमद करिम सहित सयौंको संख्यामा नेता कार्यकर्ताहरुले राजिनामा दिएका हुन ।

पार्टीका सम्पुर्ण जिम्मेवारीबाट अलग रहदै पार्टी परिपत्याग गरिएको प्रदेश कमिटि सदस्य आलमले जानकारी दिनुभयो । बाह्रदशी गाँउपालिका का सयौंको संख्याले राजिनामा दिएसंगै सत्ता गठबन्धनका उमेदवारहरु लाई ठूलो असर पर्ने देखिन्छ ।

पार्टीको नातावाद, कृपावाद, एथास्थितिबाद, हेैकम वाद, र हेपाह प्रवितिको कारण आफुहरुले राजिनामा दिएको नेकपा माओवादी केन्द्र प्रदेश ककिटि सदस्य तथा झापा क्षेत्र नम्बर ३ ख का इन्चार्ज मर्गुभ आलमले बताउनु भयो । अबका दिनमा स्वतन्त्र रहदै यस निर्वाचनमा स्वविवैक प्रयोग गरी मतदान गरिने बताउनु भयो ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 288

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 289

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 360