प्रदेश न.१ को मुख्यमन्त्री मा एमाले नेता कार्की नियुक्ति

प्रदेश न.१ को मुख्यमन्त्री मा एमाले नेता कार्की नियुक्ति
प्रदेश न.१ को मुख्यमन्त्री मा एमाले नेता कार्की नियुक्ति

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।

यसअघि कार्की एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकार हुँदा प्रदेश १ का आन्तरिक कानुन तथा गृहमन्त्री मन्त्री बनेका थिए ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares
0Shares