श्रीमानको कटाइ बाट श्रीमतीको मृत्यु ।

श्रीमानको कटाइ बाट श्रीमतीको मृत्यु ।
The dead woman's body. Focus on hand

श्रीमानको कुटाइबाट झापाको दमकमा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ डेरागरी बस्ने सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The dead woman’s body. Focus on hand

असोज २५ गते बिहीबार राति ११ बजे इलामको फाकफोकथुम घर भई दमक–१ मा डेरा गरी बस्दै आएका २२ वर्षीय दिनेश सुनुवारले मादक पदार्थ सेवन गरी २१ वर्षीया श्रीमती सुनिता सुनुवारलाई कुटपिट गरेका थिए ।

श्रीमनको कुटाइबाट घाइते भएकी सुनिताको दमक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच, घटनामा संलग्न सुनुवारलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

Please follow and like us:
Pin Share

Pitam kumar Dhamal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0Shares

Warning: Undefined array key "sfsi_plus_copylinkIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 283

Warning: Undefined array key "sfsi_plus_mastodonIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 285

Warning: Undefined array key "sfsi_plus_riaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 286

Warning: Undefined array key "sfsi_plus_inhaIcon_order" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 287

Warning: Undefined array key "sfsi_plus_inha_display" in /home3/phulbaar/public_html/wp-content/plugins/ultimate-social-media-plus/libs/sfsi_widget.php on line 355
RSS
Follow by Email